यी हुने नेपालका सबैभन्दा गरिब

काठमाडौं । लोकेन्द्र बहादुर चन्द र रमेशनाथ पाण्डे अरवौं सम्पत्तिका मालिक हुन् । पटक पटक प्रधानमन्त्री, मन्त्री बनेका यी दुई हस्ती गरिब छन्, मगन्ते जीवन बिताउन बाध्य छन् भनेर कसैले विश्वास गर्छ ? तर गृहमन्त्रालयको रेकर्डमा विपन्न बर्गले पाउनुपर्ने आर्थिक सहायता चन्दा पुरस्कार उपचारका नाममा पाउने यिनै हुन् । यसकारण गृहका कर्मचारी भन्छन्– यी धनाध्ये … Continue reading यी हुने नेपालका सबैभन्दा गरिब